अस्ट्रेलियामा बसोबास - कसरी गर्ने सार्वजनिक दन्त सेवाको प्रयोग?

सानो उमेर देखिनै नियमित रूपमा दन्त जाँच गराउनु मौखिक स्वास्थ्यका लागि धेरै महत्वपुर्ण रहेता पनि अस्ट्रेलियाको सरकारी स्वास्थ्य सेवा मेडीकेयरले भने मानिसहरुको सामान्य स्वास्थ्य सुरक्षित राख्न मदत गर्ने दन्त सेवाहरुका लागि मात्र आर्थिक सहुलियत प्रदान गर्दछ।

dental care

Source: SBS

सार्वजनिक दन्त सेवा कहाँ उपलब्ध छन्?
At the dentist
Source: Getty Images/Xixinxing
सार्वजनिक दन्त सेवाहरु प्राय मोबाइल वा घुम्ती दन्त क्लिनिक का साथै स्कूल र सामुदायिक दन्त क्लिनिक मार्फत उपलब्ध गराइनछ। आफ्नो राज्य वा प्रदेशमा उपलब्ध रहेका सार्वजनिक दन्त सेवाहरु बारे थप जानकारीका लागि आफ्नो हेर्नुहोस्।

सार्वजनिक दन्त सेवा कसले पाउन सक्दछन्?
यसबारे देशका प्रत्येक राज्य र प्रदेशमा केहि फरक नीति रहेता पनि सामान्य रूपमा यदि तपाईंसँग स्वास्थ्य सेवा कार्ड, सेन्टरलिंक द्वारा जारी गरिएको पेन्शन सहुलियत कार्ड, कमनवेल्थ बृद्ध स्वास्थ्य कार्ड, पुर्व सैनिक मामिला बिभाग द्वारा जारी गरिएको पेन्शन सहुलियत कार्ड रहेको छ भने तपाईंले सार्वजनिक दन्त सेवा प्रयोग गर्न सक्नुहुने छ।

बालबालिका र युवाहरुका लागि?

Brushing teeth
Source: Flickr
मेडीकेयर रहेका प्राय सबै अस्ट्रेलियाली बालबालिकाहरुले फाइदा उठाउन सक्छन्। देशका विभिन्न राज्यहरुका फरक फरक नीति रहेतापनि सामान्य रूपमा उनीहरुले अठार वर्ष उमेर सम्म दन्त सेवा प्रयोग गर्न पाउने छन्।  उदाहरणका लागि सबै बालबालिका र युवकहरुले जाँच गराउनु भन्दा अगाडी स्वास्थ्य इतिहासबारे जानकारी प्रदान गर्नुपर्ने हुन्छ।  जसबारे जानकारी उपलब्ध रहेका छन्।  

निजि दन्त चिकित्सकको प्रयोग गर्दा?
Centrelink
Source: Department of Human Services
When it comes to paying for dental services, fees vary a lot depending on the dentist and where you live. A good health insurance can reduce the bill, but it will rarely cover the whole cost. On average, private health insurance customers claim back only around half of the dental fees.

What if you don't have insurance?

Dentist visit
Source: AAP
If you are on a budget it’s important to ask your dentist about the costs before you commit to the procedure and that way it will be easier for you to budget.

How to reduce cost?

You could take an appointment at a . It could save you money as their fees are generally lower than private practices.

More information?

For more information about public dental services in your state or territory, visit your State Health Department's website.


Share
Published 20 March 2017 12:44pm
By Ildiko Dauda
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand