अस्वीकारलाई जितेर पुरा गरेको प्रेरणाको बाइक यात्रा कसरी बन्यो अन्य महिलाहरूका लागि प्रेरणादायी?

सन् २०१९ मा मेलबर्न निवासी प्रेरणा मल्लले आफ्ना बुबा प्रेम मल्लसँगै नेपालको माथिल्लो मुस्ताङको दुर्गम हिमाली क्षेत्रमा मोटर साइकल चढेर एउटा उल्लेखनीय यात्रा सुरु गरेकी थिइन्। यी बुबा-छोरीको 'बाइक ट्रिप' मुस्ताङको चुनौतीपूर्ण सडकमा नेपाली महिलाले बाइक हाँकेर पुरा गरेको दुर्लभ यात्राको रूपमा पनि चिनिदा प्रेरणा यो यात्राबाट समाजमा महिलाहरूको प्रतिनिधित्व कति महत्वपूर्ण छ भन्ने बुझेको बताउँछिन्।

Resident Prerana Malla took a bike ride to the Upper Mustang, a remote Himalayan region of Nepal, with her father Prem Malla, in 2019.

Resident Prerana Malla took a bike ride to the Upper Mustang, a remote Himalayan region of Nepal, with her father Prem Malla, in 2019. Source: Supplied / Prerana Malla

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Published 8 March 2024 4:44pm
Updated 8 March 2024 4:55pm
By Shikha Basnet Khadka, Sunita Pokharel
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand