नेपाली हिमाल देखाउदै, भारतले गर्यो आफ्नो पर्यटन प्रबर्ध्दन

Mt Annapurna

Indian Tourism Advert Source: Facebook

पोल्याण्डको भारतीय राजदूतावासले आफ्नो गेटमा राखेको पर्यटन प्रबर्ध्दन  सम्बन्धि प्रचारमा नेपालको अन्नपूर्ण हिमालको तस्बिर प्रयोग गरेको पाईएको छ। "ईनक्रॆडिबल ईन्डिया" लेखेको उक्त सामग्रीमा प्रस्ट रुपमा अन्नपूर्ण हिमालको शृंखला देखिन्छ, जसको अगाडि एक महिलाले योगा गर्दै गरेको दृष्य पनि रहेको छ।

उक्त तस्बिर सामाजिक संजालमा प्रकाशित भएपछि, भारतीय दूताबासले त्यसरी अनधिकृत रुपमा नेपाली हिमाल देखाई आफ्नो पर्यटन प्रबर्ध्दन  गरेको कुरालाई लिएर कटु आलोचना भएको थियो। यसको लगत्तै त्यहाँ स्थित भारतीय राजदूतले आफ्नो गल्ति स्वीकार्दै उक्त प्रचार सामग्री निकालेका थिए।

उक्त दूताबासले, बाहिरी कम्पनीले उक्त प्रचार सामग्री बनाएको र त्यहाँबाटनै लापरवाही भएको स्पस्टिकरण दिएको छ।


Share
Published 17 August 2016 10:25pm
Updated 17 August 2016 10:38pm
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand