पानीमा डुबी दुई नेपालीको निधन, एक उपचारार्थ अस्पतालमा

Nepali drowned

Source: Facebook

सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्समा हिजो शुक्रवार बेलुकी दुई नेपालीको पानीमा डुबी निधन भएको छ।

आपालकालीन सेवाले अर्का एक नेपालीको भने त्यहाँबाट उध्दार गरेको छ र हाल उनी अस्पतालमा उपचार्थ भर्ना भएका छन्।

बेलुकी सात बजे तिन जना पानीमा बेपत्ता भएको खबर पाएपछि एम्बुलेन्स लगायतका आपातकालीन सेवाहरु त्यहाँ पुगेका थिए।

दुई जनाको शव फेला पारेपछि प्रहरिले रातको साढे एघार बजे खोजी कार्य बन्द गरेको थिए।

यसबारेमा थप विवरण न्यु साउथ वेल्स प्रहरिले अझै जारी गरेको छैन।

 

 

 


Share
Published 4 January 2020 5:30pm
Updated 4 January 2020 5:36pm
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand