अस्ट्रेलिया बजेट: महामारीबाट प्रतिकूल रूपले प्रभावित महिला र युवालाई रोजगारीमा विशेष जोड

यसपालिको बजेट ३० वर्ष पछि अस्ट्रेलियामा आएको मन्दीका बिच आउने भएकाले सबैको चासोको विषय बनिरहेको छ ।

2020-2021 Budget Papers, NACa Feature, Budget, Economy,

2020-2021 Budget Papers Source: AAP

महामारीबाट प्रतिकुल असर परेका महिला एवम् युवाहरू आज सार्वजनिक हुने बजेटको केन्द्रमा पर्ने बताइएको छ ।

महामारीबाट रोजगारी गुमाएका मध्ये करिब ५० प्रतिशत महिलाहरू रहेका छन्  भने बेरोजगार बनेका पुरुषहरूको सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेका छन् । बजेटले ज्याला अनुदान को रूप रेखा तय गर्ने आशा गरिएको छ । यसले बढी भन्दा बढी व्यक्तिहरुलाइए रोजगारीको अवसर प्रदान गर्नेछ ।
सन् १९८० को मन्दीमा बेरोजगारी दर ६ प्रतिशतमा झार्न करिब ६ वर्ष लागेको थियो, १९९० मा दश वर्ष लागेको थियो, यस पटक हामी छिटो चल्न चाहन्छौ,महिला र युवाहरूलाई रोजगारीमा फर्काउन चाहन्छौ ।
ट्रेजरर जोस फ्राईडनबर्गका अनुसार महिलाहरूलाई रोजगारीका नयाँ क्षेत्रमा अवसर प्रदान गर्न महिला आर्थिक सुरक्षा योजनाको पनि सार्वजनिक गर्ने बताए । अघिल्लो पटकको आर्थिक मन्दीले बेरोजगारदरलाई कम गर्न बाधा पुर्‍याएको पनि बताएका छन् ।
उनी भन्छन् “ सन् १९८० को मन्दीमा बेरोजगारी दर ६ प्रतिशतमा झार्न करिब ६ वर्ष लागेको थियो, १९९० मा दश वर्ष लागेको थियो, यस पटक हामी छिटो चल्न चाहन्छौ,महिला र युवाहरूलाई रोजगारीमा फर्काउन चाहन्छौ । ”

 


Share
Published 6 October 2020 11:55am
By SBS News
Presented by Krishna Pokharel
Source: SBS News


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand