कोभिड प्रतिबन्धहरुका माँझ एक अर्कालाई सहयोग गर्ने सिड्नीका भुटानी समुदायको पहल

Om Dhungel spoke to SBS Nepali

Om Dhungel says many members of his community are using their past refugee experiences to cope with the current situation. Source: Om Dhungel

अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने लगायतका कोरोनाभाइरस प्रतिबन्धहरुका कारण पश्चिमी सिड्नीका ब्लाकटाउन र पेनरिथमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोगका लागि बिभिन्न तरिकाहरु अपनाई रहेको ओम ढुंगेलको भनाइ छ।


कर्फ्यु लगायत कोरोनाभाइरस लकडाउन अन्तर्गत कडा प्रतिबन्ध लागु भएका सिड्नीका १२ स्थानिय काउन्सिल क्षेत्रहरुमा ब्लाकटाउन र पेनरिथ पनि परेका छन्।

अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने यस अवस्थामा पश्चिमी सिड्नीका ती स्थानहरुमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोगका लागि बिभिन्न तरिकाहरु अपनाई रहेको ओम ढुंगेलको भनाइ छ।

स्थानीय निवासी रहनुका साथै समुदायमा नेतृत्वदायी भूमिका पनि निभाउँदै आएका ढुंगेलका अनुसार भुटानी समुदायका सदस्यहरुले कोरोनाभाइरस महामारी सुरु भए देखिनै, र पछिल्लो लकडाउनको समयमा एक अर्काको सहयोगका लागि अनलाइन मार्फत बिभिन्न गतिविधिहरु आयोजना गर्दै आएका छन्।

त्यस्ता गतिविधि मध्येको एक "भर्चुवल डोर नक" पनि रहेको उनको भनाइ छ।

के हो त यो "भर्चुवल डोर नक" अभियान? यसबारे ओम ढुंगेल ले एसबीएस नेपालीसंग कुराकानी गरेका छन्।
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand