नेपालमा हास्य कलाकार र एक सुरक्षा गार्डको पक्राउ अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण ?

Criminal handcuffed to bars in jail

Representative image Source: AAP

हालसालै नेपालमा भएका केही घटनाले नेपालमा शक्तिको दुरुपयोग गर्ने समस्या बढेको हो कि भन्ने भान दिएका छन्। यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालले शक्तिको दुरुपयोगले शक्तिको केन्द्रिकरण र तानासाही प्रवृत्ति बढाउने र नेपालमा यसको पर्याप्त प्रतिरोध नभइरहेको बताएका छन्।


नेवा समुदायको अपमान गरेको भन्दै गत हप्ता हास्यव्यङ्ग्यकार अपूर्व क्षितिज सिंहलाई गिरफ्तार गरिएको थियो र उनले माफी मागिसकेपछि पनि उनलाई अझै छोडिएको छैन।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठलाई लाइनमा बस्न अनुरोध गरेकोमा काठमान्डुको ठमेलस्थित छाया सेन्टरबाट एक जना सेक्युरिटी गार्डलाई यस हप्ता गिरफ्तार गरिएको छ।

गार्ड शेर जङ्ग गुरुङलाई भने रिहा गरिएको छ।

यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालले शक्तिको दुरुपयोगले शक्तिको केन्द्रिकरण र तानासाही प्रवृत्ति बढाउने र नेपालमा यसको पर्याप्त प्रतिरोध नभइरहेको बताएका छन्।

LISTEN TO
nepali_08092022_nepalCKLal.mp3 image

सिके लालसँगको पुरा कुराकानी सुन्नुहोस्।

22:03
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand