'घर' अस्ट्रेलिया हो कि नेपाल; दुई फरक पृष्ठभूमिका यी फिल्मकर्मीलाई किन छ द्विविधा?

Kalani Gacon and Sabin Gnawali.jpg

Sabin Gnawali (left) and Kalani Gacon (right) spoke to SBS Nepali about their first collaborative feature film 'Home Before Night'. Credit: SBS/Sweksha Karna

अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand