अस्ट्रेलियाको अध्यागमन प्रणालीमा ३५ वर्ष पछि सुधारको घोषणा; अन्तराष्ट्रिय विद्यार्थीहरू प्रभावित बन्ने

India : Illustration

The government has introduced a raft of changes to the international student visa as part of a major migration overhaul announced on11 Dec. Credit: Frédéric Soltan/Corbis via Getty Images

संघिय सरकारले आप्रवासन प्राणालीमा सुधार गर्ने घोषणासँगै अर्को वर्षको सुरुदेखि अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि अङ्ग्रेजी भाषा आवश्यकताहरू बढ्ने भएको छ। पछिल्लो परिवर्तन पश्चात अस्थायी ग्राजुयट र विद्यार्थी भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा परीक्षामा हालको न्युनतम स्कोरिङ भन्दा बढी नम्बर ल्याउनु पर्ने भएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand