नेपालीका लागि अस्ट्रेलियाको भिसा पाउन सजिलो छ कि छैन?

Nepal Festival Syd 2022 audience.png

In recent years, Australia has seen a huge increase in Nepali-speaking migrants. Credit: Abhas Parajuli

आल्बनिजी सरकारलाई अस्ट्रेलियाको अध्यागमन नीति सुधार्न दबाव बढ्दै जाँदा नेपालीको भिसा चाहिँ कत्तिको सजिलै लाग्छ त? यसबारे सिड्नीका एक अध्यागमन कानूनका सल्लाहकार सञ्जीव पाण्डेसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।


LISTEN TO
nepali_300423_SanjeevPandey_MigrationPolicy image

सञ्जीव पाण्डेसँगको पुरा कुराकानी सुन्नुहोस्।

07:18
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand