'भोइस टु पार्लियामेन्ट' जनमत सङ्ग्रहको विधेयक प्रतिनिधि सभाबाट पारित

VOICE TO PARLIAMENT REFERENDUM VOTE

Minister for Indigenous Australian Linda Burney waves towards the galleries after the passing of the vote on the referendum for the Voice to Parliament in the House of Representatives at Parliament House in Canberra, Wednesday, May 31, 2023. Source: AAP / LUKAS COCH/AAPIMAGE

भोइस टु पार्लियामेन्टको लागि जनमत सङ्ग्रह गर्न दिने भन्दै एक विधेयकलाई प्रतिनिधि सभाले पारित गरेको छ। यसले आदिवासी अस्ट्रेलियालीहरूको आवाज समावेश गर्नलाई संविधानमा परिवर्तन ल्याउने बताइँदै आएको छ। त्यस्तै, कन्सल्टिङ कम्पनी पीडब्लुसीका अधिकारीहरू माथि कर सम्बन्धी विवरण सार्वजनिक भएको घटनालाई लिएर अनुसन्धान जारी छ।


एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा  ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand