अपराधीलाई पुनः भिसा दिने निर्देशन खारेज गर्न सरकार माथि दबाब

DAN TEHAN PRESSER

Coalition immigration spokesman Dan Tehan says that the Ministerial Direction 99 has to go. Source: AAP / MICK TSIKAS/AAPIMAGE

भिसा रद्द भएकोबारे समीक्षा गर्दा, अदालतले व्यक्तिको अस्ट्रेलियासँगको सम्बन्धलाई ध्यानमा राख्नु पर्ने मन्त्री स्तरीय निर्देशनलाई हटाउन गठबन्धनले माग गरिरहेको छ। एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राइब्युनल अर्थात् प्रशासनिक पुनरावेदन न्यायाधिकरणले बलात्कारको आरोपमा दोषी पाइएका एक न्यु जिल्यान्ड नागरिकको भिसालाई पुनर्स्थापित गरेपछि यो भनाइ आएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand