बाढी पहिरो पीडितहरूलाई सरकारको सहयोग पर्याप्त नभएको गुनासो: गत सात दिन नेपालमा

A woman gets her dog out from her flooded house on the banks of the Bagmati river following heavy monsoon rains in Kathmandu, Nepal on Saturday, 6 July 2024.

A woman gets her dog out from her flooded house on the banks of the Bagmati river following heavy monsoon rains in Kathmandu, Nepal on Saturday, 6 July 2024. Source: AP / Niranjan Shrestha/AP

नेपाली काँग्रेस र नेकपा एमाले बिचको सरकार साझेदारीको सम्झौताले थप चर्चा पाएको छ। बाढी पहिरोमा पीडित भएकाहरूलाई राहत प्रदान गर्न सरकारले प्रभावकारी भूमिका नखेलेको केही सांसदहरूको भनाइ छ। यस लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand