सिड्नीको रेलमा नाच्दै गायिका शृङ्खला जोशीको नेपाली देउडा गीत

Shrinkhala Joshi Re.jpg

Singer Shrinkhala Joshi during her music video shoot at Sydney trains. Credit: YouTube/Still from music video of "Sydney Jhaney Rail"

तपाईँलाई देउडा भाका कत्तिको मन पर्छ? सिड्नीकी एक नेपाली गायिका शृङ्खला जोशीले हालै देउडा शैली र आधुनिक सङ्गीतको सम्मिश्रण रहेको गीत सार्वजनिक गरेकी छिन्, जसको बोल हो - सिड्नी झाने रेल। यसरी विदेशमा बसेर नेपालको सुदूरपश्चिमको देउडा भाका गाउने कसरी योजना बन्यो त? गायिका शृङ्खला जोशीसँगको कुराकानी सुन्नुहोस्।


गीतको म्युजिक भिडियोमा सिड्नीको ट्रेन र लाइट रेलहरूमा जोशी नाचेको देख्न सकिन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand