रुसी सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीहरूको शव पहिचान गर्ने प्रयास: गत सात दिन नेपालमा

Russia: FPV drone pilot training amid special military operation

The Russian government requested the Ministry of Foreign Affairs to provide DNA samples from the families of 15 Nepalis who reportedly died while fighting Ukrainian forces. Credit: TASS/Sipa USA/AAP Image

रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डिएनए नमुना सङ्कलनका लागि रुसी विदेश मन्त्रालयले आग्रह गरेको समाचार आएको छ। साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिनका क्रममा प्रहरीले पक्राउ गरिएको लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।


नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार सत्यालका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand