"मिठा भाव" कोर्दै पत्रकार बाट गीतकार - निरु त्रिपाठी

Song writer Niru Tripathi speaking to SBS Nepali.

Song writer Niru Tripathi speaking to SBS Nepali. Source: Supplied

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा केहि वर्ष देखि पत्रकारीता गर्दै आएकी निरु त्रिपाठी अहिले गीतकारको रूपमा पनि चिनिन थालेकी छिन्। तर गीत संगीतमा उनको यो यात्रा हालै मात्र सुरु भएको पनि हैन। आफ्नो रचनामा गायक निशान भट्टराईको स्वर रहेको "कोरेर मिठा भावहरु" नामक हालै सार्वजनिक भएको आफ्नो पहिलो गीतबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।


निरु त्रिपाठीको रचना र निशान भट्टराईको स्वरमा कोरेर मिठा भावहरुको भिडियो:

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand