'फिट्नेसले मलाई नयाँ जीवन दिएको हो': बडी बिल्डर रजनी श्रेष्ठ

Rajani Shrestha is a Nepali female bodybuilder who has represented Nepal on numerous international stages.

Rajani Shrestha is a Nepali female bodybuilder who has represented Nepal on numerous international stages. Source: Supplied / Rajani Shrestha

रजनी श्रेष्ठ शारीरिक सुगठन तथा फिट्नेस अर्थात् बडीबिल्डङमा आफ्नो विशेष स्थान बनाउन सफल खेलाडी हुन्। निकै ढिलो यस क्षेत्रमा लागे पनि रजनीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका लागि थुप्रै पदकहरू जितेकी छिन्। नेपाल संवाददाता प्रयास दुलालले खेलाडी रजनी श्रेष्ठसँग उनको सङ्घर्ष र सफलताका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_191224_rajanishrestha image

रजनी श्रेष्ठसँग गरिएको कुराकानी

09:34
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand