'भाइचारा र हातेमालो': खेलको माध्यमबाट नेपाली सामुदायिक फुटबल टोलीले समाजमा पुर्‍याएको योगदान

football for fun.jpg

'Football for fun' Brotherhood journey created and maintained by a social football group in Melbourne.

अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्‍याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्‍याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।


पोड्कास्ट 
 वा तपाइको रोजाइको पोड्कास्ट  वा 
 एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको तेस्रो भाग सुन्न जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand