गड्स बफेलो: जन्म दिने आमाभन्दा पनि प्यारो भैंसीको कथा

A still from documentary God's Buffalo (L) and director Bishnu Kalpit (inset, R)

A still from the documentary, God's Buffalo (L) and director Bishnu Kalpit (inset)

मेलबर्नमा हाल जारी भारतीय फिल्म महोत्सवमा बलिवुडका ठुलठुलादेखि केही नेपाली भाषाका सिनेमाहरू पनि प्रदर्शनमा छन्। उक्त महोत्सव समावेश भएको एक नेपाली वृतचित्र “गड्स बफेलो”का निर्देशक विष्णु कल्पितसँग गरिएको कुराकानी सुन्नुहोस्।


अगस्ट ३० सम्म उक्त वृतचित्र नि:शुल्क हेर्न

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand