नेपालीलाई अस्ट्रेलियाको पानीमा सुरक्षित राख्न पर्याप्त काम भएका छन्?

DROWNING GOLD COAST

Representatives of the Nepali community organisations throughout Australia stress the importance of awareness and caution when near water bodies to prevent tragic accidents. Credit: REGI VARGHESE/AAPIMAGE

अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक १२ जुलाई, २०२४ मा प्रकाशित भएको थियो।


सुन्नुहोस्
nepali_150125_watersafetyreport.mp3 image

अस्ट्रेलियामा नेपालीहरूले 'वाटर सेफ्टी' बारे बुझ्न अत्यावश्यक भएको नेपाली समुदायका अगुवाहरूको भनाइ सहितको रिपोर्ट

15:43
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand