सिड्नी लकडाउनका कारण घर किनबेचमा कस्तो असर परेको छ?

A pre-coronavirus real estate auction

A pre-coronavirus real estate auction Source: SBS

सिड्नीमा अगस्ट महिनाको अन्त्य सम्ममा जारी लकडाउन लगायतका कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरुका कारण घर किनबेच वा निर्माण कार्यमा के कस्ता असर परेका छन्? आर्थिक विज्ञ विश्वास भट्टराई यी लगायतका प्रश्नहरुबारे जवाफ दिंदै।



यस शृंखलामा चर्चा गरिएका विषय:

  • घर किनबेचमा परेका लकडाउनका असर
  • प्रभावितहरुका लागि सहयोग
  • सहायक भुक्तानी पाएकाहरुले ऋण लिंदा ध्यान दिनुपर्ने कुरा
  • अस्ट्रेलियाको अर्थतन्त्र

विश्वास भट्टराईसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू  मार्फत वा  गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand