'अस्ट्रेलिया आए पछि नङ काट्ने पनि टाइम हुँदैन!'

(L-R) Bidur Dahal, Abiskar Sharma and Utsav Lamichhane

(L-R) Bidur Dahal, Abiskar Sharma and Utsav Lamichhane at SBS Studios Melbourne. Credit: SBS Nepali

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव झल्काउने उद्देश्यका साथ मेलबर्नका गायक उत्सव लामिछानेले हालै "म आउँदै छु" बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो अनुभवमा आधारित रहेर गीत बनाउने प्रेरणा लगायत अस्ट्रेलिया बसाइका सुख—दुःख र यहाँ आउने योजना बनाइरहेका विद्यार्थीहरूका केही सुझाव दिँदै लामिछानेसँगै भिडियोग्राफर विदुर दाहाल र कलाकार आविष्कार शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।




Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand