नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म

Nepali registered Nurse Bidhya Koirala(left) and Himal Ghimire

Nepali registered Nurse Bidhya Koirala(left) and Himal Ghimire Source: Supplied/Bidhya/Himal

१२ मेलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा मनाइरहँदा नेपाली पृष्ठभूमिका रजिस्टर्ड नर्सहरूले यो क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताएका छन्।हामीले अस्ट्रेलियामा रहेर विभिन्न नर्सिङ होम र अस्पतालहरूमा कार्यरत नेपाली भाषी रजिस्टर्ड नर्सहरूसँग नर्सिङ पेसाका हालका चुनौतीका बारेमा प्रश्न गरेका थियौ। हामीसँगको कुराकानीका क्रममा उनीहरूले बिरामी र नर्सहरूबिचको अनुपात निकै धेरै भएको र चुनौतीपूर्ण पेसा भएकाले तलबमा पनि केही सुधार हुनु पर्ने बताएका छन्।


नेपाली मूलका रजिस्टर्ड नर्सहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सम्बन्धित सामाग्रीहरू

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand