'नेपालमा काम पाएनन् जताततै छरिन पर्‍यो, छोराछोरी विदेशमा बसेको देखेर साह्रै दुःख लाग्छ'

Some Nepali parents who volunteered during the Dashain program at Melbourne's Australian Nepali Multicultural Centre (ANMC) on Sunday, 6 October 2024.

Some Nepali parents who volunteered during the Dashain program at Melbourne's Australian Nepali Multicultural Centre (ANMC) on Sunday, 6 October 2024. Credit: SBS Nepali

मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा आइतवार, ६ अक्टोबरमा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। सोही दिन एएनएमसीको सामुदायिक भान्सामा स्वयंसेवीको रूपमा काम गरिरहेका केही नेपालबाट आएका अभिभावकहरूले "विदेशमा दशैं" मनाउँदाको अनुभव बाँडेका छन्। अभिभावकहरूले चाडबाडको समय विदेशमा बिताउँदाको अनुभव र धेरै नेपालीहरू विदेशिएको अवस्थाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
कुराकानी सुन्नुहोस्
nepali_180124_Dashain Volunteer parents image

'नेपालमा काम पाएनन् जताततै छरिन पर्‍यो, छोराछोरी विदेशमा बसेको देखेर साह्रै दुःख लाग्छ'

14:27

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand