'नेपालको पर्यटनमा मद्दत पुग्छ': हलिवुड फिल्मको लागि अस्ट्रेलियामा बन्यो नेपाली गाउँ

Walhalla Podcast image.png

Walhalla, Gippsland has been turned into a replica of a Nepali village for the shoot of Hollywood movie Ice Road 2: Road to the Sky. Source: Facebook / Walhalla

हलिवुड चलचित्र 'आइस रोड २: रोड टु द स्काइ' को निर्माणका लागि भिक्टोरियाको रिजनल सहर गिप्ल्सल्यान्डको वाल्हालालाई नेपाली गाउँको रूपमा परिणत गरिएको छ। कलाकार लियम निसनको मुख्य भूमिका रहने बताइएको उक्त फिल्मले राज्यमा रोजगार सिर्जना गर्दै अर्थतन्त्रमा मद्दत पुराउने अपेक्षा गरिएको छ। चलचित्रलाई लिएर नेपाली समुदायका केही सदस्यहरूले उत्साह व्यक्त गरेका छन् भने, केहीले नेपाली चलचित्र उद्योगको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा संलग्न हुनु पर्ने बताएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand