नेपालमा भूकम्प पछि: 'राहत पाउनु पर्नेले नपाउने, र नपाउनु पर्नेले डबल पाएको अवस्था छ'

Policemen pack relief material to distribute among earthquake survivors in Jajarkot District, northwestern Nepal, Monday, 6 November 2023.

Policemen pack relief material to distribute among earthquake survivors in Jajarkot, Nepal, on Monday, 6 November 2023. Source: AP / Niranjan Shrestha

नेपालमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार शुक्रवार, तीन नोभेम्बरमा गएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। त्यसपछि पनि भूकम्पका पराकम्पहरू जाने क्रम रहेकाले थप केही घरहरूमा क्षति पुगेको छ। पछिल्लो अवस्था र उद्धार कार्यको बारेमा राष्ट्रिय समाचार समितिका स्थानीय रिपोर्टर हेमन्त केसी र अर्का पत्रकार दुर्गा रोकायले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand