करम पूजा: तराईको आदिवासी उराँव समुदायको मुख्य चाड

Sangita Uranw (R) spoke to SBS Nepali about the Karam Puja celebrated by Nepal's Uranw community.

Sangita Uranw (R) spoke to SBS Nepali about the Karam Puja celebrated by Nepal's Uranw community. Credit: (L) Facebook/Tribal हाट, (R) Supplied/Sangita Uranw

उराँव समुदाय नेपालको तराईमा बसोबास गर्ने एउटा आदिवासी समुदाय हो। उराँवहरूले कुडुख भाषा बोल्ने गर्दछन्, जुन नेपालको एक मात्र द्रविड भाषा भएकाले नेपालमा निकै विशेष छ। लगभग ४०,००० आसपासको हाराहारीमा मात्र जनसङ्ख्या रहेको यो सीमान्तकृत समुदायले आफ्नो मुख्य चाडका रूपमा करम पूजा भाद्र पूर्णिमादेखि दशैँसम्म मनाउने गरेका छन्। काठमाण्डूको शिल्पी नाटक समूहमा आबद्ध नाट्यकर्मी र उराँव संस्कृतिकी जानकार सङ्गीता उराँवसँग नेपाल संवाददाता सेवा भट्टराईले करम पूजा र योसँग सम्बन्धित गीतसङ्गीतको बारे गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand