एसबीएसलाई पश्चिमी सिड्नीमा विस्तार गर्ने सरकारी निर्णयबारे मिश्रित प्रतिक्रिया

MICHELLE ROWLAND PRESSER

The Minister for Communications Michelle Rowland has announced SBS will not be fully relocating to Western Sydney. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

सङ्घीय सरकारले पश्चिमी सिड्नीमा एसबीएसका लागि नयाँ ‘प्रडक्सन हब’ बनाउन ५९ लाख डलर लगानी गर्ने घोषणा गरेको छ जहाँ टिभी स्टुडियो, रेडियो र पोडकास्ट बुथहरू, र अन्य कार्यक्षेत्रहरू हुने जनाइएको छ। उक्त हबले एसबीएसलाई हरेक वर्ष ३६० घण्टाको नयाँ सामग्री बनाउन सहयोग गर्ने बताइएको छ। परियोजना सन् २०२५ मा सुरु हुनेछ।


सुन्नुहोस्
nepali_131224_SBSHub.mp3 image

नेपाली भाषी समुदायको प्रतिक्रिया सहितको रिपोर्ट

08:44
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand