"जुरेली झैं भोलिको चिन्ता नगरौं": सत्यमोहन जोशीको सन्तोषजनक जीवनको रहस्य

Nepal's cultural icon Satya Mohan Joshi spoke to SBS Nepali about leading an anxiety free life.

Nepal's cultural icon Satya Mohan Joshi spoke to SBS Nepali about leading an anxiety free life. (Photo Subel Bhandari/ Getty) Source: Getty

शताब्दि पुरुष पनि भनेर चिनिने नेपाली संस्कृतिविद सत्यमोहन जोशीले सन्तोषजनक जीवन शैलीको श्रोत जुरेली चरीझैँ भोलि के होला भन्ने चिन्ता नलिनुनै रहेको एसबीएस नेपालीलाई बताए।


शताब्दि पुरुष पनि भनेर चिनिने सत्यमोहन जोशी लामो उमेर भएकाले मात्र नभई क्रयाशिल जीवनशैली र राम्रो स्मरण शक्तिका लागि पनि उत्तिकै प्रख्यात छन्। 

उनै संस्कृतिवदि जोशीसंग हामीले उनको स्वस्थ्य जीवन शैलीको राजबारे कुराकानी गरेका छौं। शुरुमा हामीले उनलाई सय वर्ष बाँच्नुको राज के हो भनी सोधेका थियौं?

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand