'सबै मान्छेमा कमजोर र सबल पक्ष हुन्छ त्यसलाई चिनेर आफू अनुकूल बनाउनु पर्छ': असिम सोती

Aseem Soti with his parents and younger brother.jpeg

Aseem Soti with his parents and younger brother. Source: SBS / Sunita Pokharel

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइरहँदा सिड्नी निवासी असिम सोतीले आफ्नो अपाङ्गताका कारण कुनै कुरामा आफूलाई समावेश नगरिएको अनुभव नभएको बताएका छन्। तर यसो भनिरहँदा सबै मानिसमा कमजोरी र बलियो पक्ष हुने तर त्यसलाई चिनेर आफूलाई अनुकूलन गराउनु पर्ने उनको भनाइ छ। असिम सोती र उनका बुवा पवन सोतीले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।


LISTEN TO
nepali_04122022_InternationalDayofDisabled Persons  image

असीम र पवन सोतीसँगको पुरा कुराकानी सुन्नुहोस्।

08:36
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand