'सम्झिनेले सम्झिरहन्छ, नसम्झिनेले नसम्झिन पनि सक्छ': ४५ वर्षभन्दा लामो मह जोडीको यात्रा

Madan Krishna Shrestha and Hari Bansha Acharya at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024.

Madan Krishna Shrestha and Hari Bansha Acharya at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024. Credit: SBS Nepali

नेपालका प्रख्यात हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका छन्। 'मह जोडी'को नाममा चिनिने गरेका श्रेष्ठ र आचार्यले आफ्नो बाल्यकालदेखि ४५ वर्षभन्दा लामो कलाकारिता यात्रासम्मको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand