औषधी शुल्कमा हुने परिवर्तनले बिरामीहरूको समय र पैसा बचाउने अपेक्षा

Pain killer stock

People with chronic illness will soon be able to buy a 60-day supply of prescription medication, for the cost of a month. Credit: Lauren Hurley/PA/Alamy

दीर्घकालीन स्वास्थ्य समस्या भएका मानिसहरूले छिटै एक महिनाको औषधी खर्चमा ६० दिनलाई पुग्ने औषधी किन्न पाउने छन्। फर्मास्युटिकल बेनिफिट्स स्किम (पीबीएस) मा हुन गइरहेको यो ठूलो परिवर्तनलाई आउँदो महिनाको बजेटमा संलग्न गरिने बताइएको छ। तर, यसो गर्दा औषधीको आपूर्तिमा भने समस्या आउन सक्ने भन्दै केही फार्मेसी चलाउने मानिसहरू यस योजनाको विरुद्ध छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand