समस्यामा परेका भिक्टोरियाका सयौं नेपाली विद्यार्थीहरुका लागि येती फुटबल क्लबको सहयोग

Yeti Football Club in Melbourne has been providing food relief packages to international students impacted by COVID-19

Yeti Football Club in Melbourne has been providing food relief packages to international students impacted by COVID-19 Source: Yeti FC

सन् २०२० देखि कोरोनाभाइरसका कारण लागु गरिएको पटकपटकको लकडाउन पछि समस्यामा परेका ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई अहिलेसम्म खाद्य सहयोग प्रदान गरिसकेको मेलबर्न स्थित येती फुटबल क्लबका अध्यक्ष राज शर्मा बताउछन्।


कोरोनाभाइरस महामारीको सुरुवात पछि समस्यामा परेका आफ्ना क्लबका खेलाडीहरुलाई राहत सहयोग वितरण गर्दै सुरु भएको आफ्नो यो अभियानका साथ् भिक्टोरियामा रहेका अन्य नेपाली विद्यार्थीहरुलाई पनि सहयोग प्रदान गरिएको राज शर्माले एसबीएस नेपालीलाई बताए।

भिक्टोरिया सरकार, शरणार्थी संस्था र निजी व्यवसायहरुको सहयोगका साथ् दाल, चामल, तेल र चाउचाउ लगायतका आधारभूत खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ।
शर्मासँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
 

यो पनि पढ्नुहोस्


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand