नेपालमा मानसिक स्वास्थ्य: 'शिक्षित र सहरी क्षेत्रकाहरूमा बढी सङ्कोच पाइन्छ'

Nepal: Shopping at local market amidst the festival season

General public rush at the local market in Nepal (Photo by Abhishek Maharjan/Sipa USA) Credit: Abhishek Maharjan/Sipa USA

अक्टोबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइँदै गर्दा नेपालमा मानसिक स्वास्थ्यलाई लिएर ग्रामीण क्षेत्रमा भन्दा सहरी र शिक्षित वर्गले आफ्नो समस्या लुकाउने एक विज्ञले एसबीएस नेपालीलाई बताएका छन्। हामीले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसीमा आबद्ध रहेका डा पशुपति महतसँग नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको स्तर र पछिल्लो अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।


LISTEN TO
Mental Health Nepal Interview image

डा पशुपति महतसँगको पुरा कुराकानी सुन्नुहोस्

20:34
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand