कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्न नेपाली लगायतका समूहहरुका लागि सरकारी रकम उपलब्ध

Minister for Health Greg Hunt at a press conference in Canberra

Minister Greg Hunt says grants will be made available to those in culturally diverse communities. Source: AAP

कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्न बहुसांस्कृतिक समुदाय लक्षित जनस्वास्थ्य प्रचार अभियानका लागि मोरिसन सरकार द्वारा १२ लाख डलरको लगानी गरिने भएको छ।


यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार कोभिड -१९ खोप लगाउनेहरुको संख्या बढाउँन विविध सांस्कृतिक पृष्ठभूमिका सामुदायिक समूहहरुले उक्त लगानी अन्तर्गत उपलब्ध रहने रकमका लागि २१ जुन देखि आवेदन हाल्न पाउने छन्।

अस्ट्रेलियामा ६० वर्ष उमेर सम्मका मानिसहरुले कोरोनाभाइरस विरुद्धको फ़ाइजर खोप लगाउन सक्ने सल्लाह संघीय सरकार द्वारा दिईदा देशभर खोप लगाउने मानिसहरुको संख्यामा व्यापक वृद्धि हुनुपर्ने माग पनि बढिरहेका छन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand