खानेकुरादेखि लाउने लुगा र गहनासम्मै: व्यापारी भन्छन् 'अब नेपाल मिस् गर्नु पर्ने अवस्था छैन'

nepali shops.png

Nepali business owners in Sydney talk to SBS Nepali about ongoing shopping trends. Credit: SBS Nepali/ Krishna Pokhrel

अस्ट्रेलियामा नेपाली मूलका मानिसहरू स्व-सञ्चालित व्यवसायमा आबद्ध हुने क्रम बढेको पाइएको छ। सिड्नी, मेलबर्न, क्यान्बरा लगायतका राज्य र प्रदेशहरूमा नेपाली खुद्रा पसल, रेस्टुरेन्टदेखि कपडा र सुन पसलसम्म देख्न सकिन्छ। व्यवसायीहरू भन्छन् कि नेपालको कुनै पनि चिज अब यहाँ 'मिस्' गर्नु पर्ने अवस्था छैन। के नेपालमा पाइने सबै सामान अस्ट्रेलियामा पाउन थालिएको हो त? दक्षिण सिड्नीका सबर्ब रकडेल र कार्ल्टनमा रहेका पसल सञ्चालकहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand