नेपाल फेस्टिभल एडिलेड सन् २०२३: "अस्ट्रेलियामा जन्मिएकाहरूका लागि पनि यस्ता महोत्सव महत्त्वपूर्ण छ"

Nepal Festival 2023b.jpeg

Source: SBS / Indra Adhikari

साउथ अस्ट्रेलियामा चार वर्ष पछि आयोजना गरिएको नेपाल फेस्टिभल एडिलेड सन् २०२३, नेपाली संस्कृति र नेपाली खानाको प्रचार गर्दै सम्पन्न भएको छ।


नेपालको सांस्कृतिक, सामाजिक र भौगोलिक झल्को दिने नेपाल हाउस गैर नेपाली पाहुनाको लागि प्रमुख आकर्षण थियो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari

शनिवार आयोजित उक्त कार्यक्रमको साँझतिर नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, विक्रम बराल आदिले माहोल तताएका थिए भने फायरवर्क्सले फेस्टिभलमा रौनक थपेको थियो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari
बालबालिकाहरू विशेष गरी नेपाली खाना र नाचगान हेर्न बढी झुम्मिएको देखिन्थ्यो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari
नेपाल फेस्टिभल जस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा जन्मिएको पुस्तालाई पनि नेपाली संस्कृति जान्न सहज बनाउने उपस्थित केहीले एसबीएस नेपालीलाई बताए ।
LISTEN TO
nepali_100323_SANepalFestival image

पुरा कुराकानी सुन्नुहोस्

06:57
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand