नेपाल महोत्सव: चर्चित लोकगायक बद्री पंगेनीले प्रस्तुति दिने

badri pangeni.jpg

Popular Nepali folk singer Badri Pangeni says he will make audience dance with his new numbers in Nepal festival.

सेप्टेम्बर १० मा हुन लागेको नेपाल महोत्सवका लागि चर्चित लोकगायक बद्री पंगेनी मेलबर्न आउने भएका छन्। लोक दोहरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीले मेलबर्नको नेपाल महोत्सवका लागि नयाँ गीतहरूको तयारी गरिरहेको बताएका छन्। लोकगायक बद्री पंगेनीले नेपाल सम्बाददाता सेवा भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand