सगरमाथाको उचाइ किन फेरी मापन गर्दैछ नेपाल?

Nepali official Damodar Dhakal spoke to SBS Nepali about why Mount Everest's height is being remeasured.

Nepali official Damodar Dhakal spoke to SBS Nepali about why Mount Everest's height is being remeasured. Source: Supplied

सर्वोच्च शिखर सगरमाथाको मापन सन् १९५४मा भारतले गरेको थियो र नेपालले त्यही बेला आएको उचाइलाई आधिकारिक मान्दै आएको अधिकारीहरूले बताएका छन्।


त्यसपछि अमेरिका र चीनले पनि छुट्टाछुट्टै समयमा सगरमाथाको मापन गरिसकेका छन्। यी तीनवटैको मापनको फरक उचाइ आएको बताइदा यस पटक भने नेपालले आफ्नै श्रोत, साधनमा यस्तो तयारी गरेको हो।

यही विषयमा नापी विभागका निर्देशक दामोदर ढकालसँग हामीले गरेको कुराकानी।

ढकालसँग गरिएको उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand