गुरु नानक सम्बन्धी नेपाली सिक्काहरू अस्ट्रेलियाली गुर्रद्वाराहरूलाई भेंट

Coinshandover.png

The coin handover ceremony at Blackburn Gurdwara in Melbourne. Ravinder Singh Sethi from Nepal offered three different commemorative coins issued by the Nepal Rastra Bank to the Gurdwara in Melbourne during a function in November 2022. (Photo: Abhas Parajuli)

नेपाली नागरिक रविन्दर सिंह सेठीले नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी गरिएका तीन विभिन्न दरका सिक्काहरू अस्ट्रेलियाका दुई गुर्रद्वाराहरूलाई हस्तान्तरण गरेका छन्। सेठीले पूर्वी मेलबर्न स्थित ब्लाकबर्नमा रहेको श्री गुर्रद्वारा शाहिब ब्लाकबर्नलाई २०२२ नोभेम्बर १३ मा र दक्षिणी सिड्नीको रिभ्सबी स्थित श्री गुरु सिंह सभा गुर्रद्वारालाई २०२३ ज्यानुअरी १५ मा ती सिक्काहरू अर्पण गरेका हुन्। यसै सन्दर्भमा हामीले मेलबर्नमा सेठी लगायत कार्यक्रममा उपस्थित रहेका भिक्टोरियाका लागि नेपाली दूत चन्द्र योञ्जन, अस्ट्रेलियाका लागि भारतीय राजदूत मनप्रीत बोहरा लगायत समुदायका मानिसहरूसँगका साथै सिड्नी कार्यक्रमका दिन उनले एसबीएस पन्जाबीसँग गरेको कुराकानीहरू सुन्नुहोस्।


 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 
यस बारे वृस्तृत रिपोर्ट पढ्नुहोस्:

‘A beautiful exchange’: Nepal-issued Guru Nanak coins bestowed to Australian Gurdwara


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand