'भोइस' जनमत सङ्ग्रहमा 'येस' र 'नो'को पक्षमा नेपाली समुदायका सदस्यहरूको आ-आफ्नै तर्क

Three-way split image. On the left are people holding placards reading Vote Yes!, in the centre is a hand holding a voting form above a ballot box and on the right are people holding placards reading Vote No.

Australians will cast their vote in the Indigenous Voice to Parliament referendum on 14 October. Source: SBS

अस्ट्रेलियाको संविधानमा परिवर्तन ल्याउँदै आदिवासी मानिसहरूलाई मान्यता दिने बारे देशका नागरिकको मत बुझ्न यही अक्टोबर १४ मा जनमत सङ्ग्रह हुन गई रहेको छ। र 'भोइस टु पार्लियामेन्ट' जनमत सङ्ग्रहमा नेपाली समुदायका केही सदस्यले खुलेरै 'येस' र 'नो' को पक्षमा आफ्ना धारणा राखेका छन्। यसबारे एक रिपोर्ट।


एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा  ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।
LISTEN TO
Nepali_07092023_VoiceCommunityPerspective image

पुरा रिपोर्ट सुन्नुहोस्

07:52
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand