साइकल चलाउन नेपालदेखि अस्ट्रेलिया

Nepali bike rider Santosh Thapa Magar

Nepali bike rider Santosh Thapa Magar. Source: Supplied

नेपालमा मेचीदेखि महाकालीसम्मको आधा-दुरी साइकल र्यालीहरु पूरा गरिसकेका सन्तोष थापा, सिड्नी देखि वुलंगंगसम्मको साइकल र्यालीमा भाग लिन हाल अस्ट्रेलियामा छन्। आफ्नो उक्त सहभागिता लगायतका विषयहरूबारे उनले एसबीएस नेपालीसँग कुराकानी गरेका थियौं।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand