युक्रेनको एक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको उद्धार

Ukraine_Nepali students

Kamal Pokhrel says, during the blasts students gather in hostel’s underground bunker. Source: Supplied

युक्रेनको सशस्त्र द्वन्द्व प्रभावित लुहान्स्क नजिक रहेको स्टारोब्लिस्कको एक विश्वविद्यालयको होस्टेलमा अड्किएका ६ नेपाली विद्यार्थीहरूको उद्धार भएको छ र उनीहरू पोल्यान्ड र जर्मनीको बाटो गर्दै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।


एसबीएस नेपालीसँग कुरा गर्दै कमल पोख्रेलले आफू सहित अन्य पाँच जनाको जीवन रक्षाका लागी नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घलाई छिटो भन्दा छिटो त्यहाँबाट निकाल्न आग्रह गरेका थिए। 
हाल उनीहरू पोल्यान्ड, जर्मनी, फ्रान्स हुँदै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।
कमल पोख्रेलसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:युक्रेन एक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको उद्धार

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand