अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्‍याउन तत्पर महिलाहरू

Nepali Students Australia Awards Scholarship Alumni

Madhu Neupane (L), Presca Udas (M) and Suma Karki(R) share their experiences of studying in Australia under a government scholarship program. Source: Supplied

अस्ट्रेलिया सरकारको वैदेशिक मामिला र व्यापार विभागले हरेक वर्ष योग्य व्यक्तिहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ। सोही छात्रवृत्तिमा पढेर अहिले नेपाल फर्किएर विभिन्न क्षेत्रमा काम गरिरहेका चार जना महिलाहरू - हेमा भट्ट, प्रेसका उदास, मधु न्यौपाने र सुमा कार्कीसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानी।


कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्‍याउन तत्पर महिलाहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand