हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला
बाघ संरक्षणमा फड्को मार्दै नेपाल

A couple of Bengal Tigers are seen resting at the central Zoo in Kathmandu, Nepal, 26 August 2012. Source: EPA/NARENDRA SHRESTHA
नेपालले लोपोन्मुख जनावर - बाघको संरक्षणमा पछिल्लो समय ठुलो फड्को मारेको बताइएको छ। सरकारी तथ्याङ्क अनुसार करिब ९ वर्षको अवधिमा नेपालमा बाघको सङ्ख्या झन्डै दोबर भएको देखिएको छ। यही साता परेको बाघ दिवस पारेर हामीले नेपालले बाघ संरक्षण लागि गरेका प्रयासका बारेमा वन्यजन्तु संरक्षणविद् शिवराज भट्टसँग कुराकानी गरेका छौँ।
Share