प्यान्डोरा पेपर्स र तपाईँले जान्नै पर्ने कुराहरू

he term Croatia in English is mentioned 7,500 times in Pandora's documents., in Zagreb, Croatia, on October 04, 2021. Photo: Zeljko Lukunic/PIXSELL

Pandora Papers is the name for a new leak of documents that reveal the secret wealth of about 35 world leaders, and more than 300 officials around the world. Source: Pixsell

विश्वका ठुला नेता, राजनीतिज्ञ र अरबपतिहरूको गोप्य राखिएका धन र कारोबारहरूको पर्दाफास गर्दै अहिलेसम्मकै सबै भन्दा ठुलो खुलासा भएको छ जसलाई प्यान्डोरा पेपर्स भनेर नामाकरण गरिएको छ। वर्तमान तथा पूर्व नेताहरू गरेर ३५ जना र ३०० जना भन्दा बढी सरकारी कर्मचारीहरूको विवरण "अफ्शोर" कम्पनीहरूका फाइलबाट पत्ता लागेको हो। नेपालका केही व्यक्ति तथा व्यवसायहरूको नाम प्यान्डोरापेपर्समा आएको समयमा, यस अनुसन्धानमा संलग्न एक नेपाली खोज पत्रकारसँग पनि हामीले कुराकानी गरेका थियौँ।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand