आफू पढेको स्कूलका विद्यार्थीहरूसँग ५-५ रूपैयाँ उठाएर सगरमाथाको टुप्पोमा पुगेकी हुँः पूर्णिमा श्रेष्ठ

purnima.jpg

Photojournalist turned mountaineer, Purnima Shrestha has climbed a total of 8 peaks including Mount Everest. Credit: Supplied/Facebook

सगरमाथा लगायतका हिमाल आरोहण गर्न विभिन्न देशका पर्वतारोहीहरू अहिले नेपाल आइपुगेका छन् भने देशभित्रका पर्वतारोहीहरू पनि हिमाल चढ्ने तयारीमा छन्। फोटो पत्रकार समेत रहिसकेकी आरोही पूर्णिमा श्रेष्ठले यस पटक फोटो खिच्नकै लागि भनेर सगरमाथा जान लागेको बताएकी छिन्। श्रेष्ठसँग एसबीएस नेपालीकाल लागि नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।


फोटो पत्रकार श्रेष्ठसँगको कुराकानी सुन्नुहोस्।
nepali_060423_NepalReportPurnimaSth image

पूर्णिमा श्रेष्ठ: फोटो खिच्दै सगरमाथासम्म

19:16

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand