अस्ट्रेलियाली नागरिकलाई चीनमा मृत्युदण्ड सुनाएपछि दुई देश बिच राजनैतिक तनाव बढ्दो

Morrison Xi Jinping

The Prime Minister of Australia Scott Morrison and the President of the People's Republic of China Xi Jinping Source: AAP Image/Bianca De Marchi/Mick Tsikas

चीनमा मृत्यु दण्डको सजाए पाएका अस्ट्रेलियाली नागरिक कार्म जिलेस्पीको मुद्दालाई लिएर क्यानबेराले राजनीति गर्न खोजेको बेइजिङले आरोप लगाएको छ। दुई देश माझ देखिएको मनमुटाब बिच आएको अदालतको निर्णय शङ्कास्पद रहेको विज्ञहरूको धारणा रहेका बेला, बेइजिङले भने लागु औषधको मामिलामा शून्य सहनशीलता अपनाउने प्रस्ट पारेको छ । एसबीएस समाचारद्वारा तयार पारिएको यो रिपोर्ट कृष्ण पोखरेलबाट।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand