जोरदार रूपले ‘हुन्न’ भन्दै सकियो इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह

R2R PODCAST GFX ABORIGINAL FLAG TORRES STRAIT FLAG_RED.jpg

Aboriginal and Torres Strait Islander flags (SBS)

अस्ट्रेलियामा २४ वर्षपछि पहिलो पटक आयोजना भएको जनमत सङ्ग्रहमा ठुलो मतान्तरले ‘नो’ पक्षको जित भएको छ। आदिवासीहरूको आवाजलाई संसद्मा समावेश गर्ने एक संविधान परिवर्तनको प्रस्तावलाई अस्ट्रेलियन मतदाताहरूले अस्वीकार गरेका हुन्। ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रहमा देशका सबै छ राज्यहरू र नर्दर्न टेरिट्रीले ‘नो’ पक्षमा भोट गरेका छन् भने केवल अस्ट्रेलियन क्यापिटल टेरिट्री (एसीटी)ले मात्र ‘येस’ पक्षमा मतदान गरेको छ।


एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा  ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand