छुट्टी सकेर काममा फर्कँदै हुनुहुन्छ? मानसिक स्वास्थ्यको हेरचाह गर्ने केही उपायहरू

Woman Sitting Behind Her Desk Having a Telephone Call

How are your work and mental health related? Credit: Pexels/Anna Tarazevich

हामीले हालै सन् २०२४ लाई बिदा गर्दै सन् २०२५ लाई स्वागत गरेका छौँ। लामो छुट्टी पछि काममा फर्कँदै हुनुहुन्छ भने कार्यस्थलमा मानसिक स्वास्थ्यको हेरचाह गर्न केही तरिकाहरू बारे मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोख्रेल सन् २०२४ को विश्व मानसिक दिवसमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
का लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको मा जानुहोस्।

 सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_060125_WMHD24AnupamPokharelRepurposeV2 image

काममा आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्ने केही उपायहरू

11:47

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand